नख्खु खोलामा चारजना बेपत्ता

काठमाडौं । काठमाडौंको नख्खु खोलामा चारजना बेपत्ता भएका छन् । दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण खोलामा आएको बाढीका कारण एक बच्चासहित ४ जना बेपत्ता भएका हुन् । शनिबार (आज) बिहान करिब ९ बजेको समयमा खोलाले आएको बाढीमाले चारजना बगाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

Sep 28, 2024 - 05:29
 0
नख्खु खोलामा चारजना बेपत्ता

काठमाडौं । काठमाडौंको नख्खु खोलामा चारजना बेपत्ता भएका छन् ।

दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण खोलामा आएको बाढीका कारण एक बच्चासहित ४ जना बेपत्ता भएका हुन् ।

शनिबार (आज) बिहान करिब ९ बजेको समयमा खोलाले आएको बाढीमाले चारजना बगाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register