१९ हजार मूल्यमै ८ जीबी र्‍याम र १२० हर्ज रिफ्रेस रेट भएको रेड्मी १४ सी नेपाली बजारमा

काठमाडौं । साओमीले इन्ट्री-लेभलको नयाँ स्मार्टफोन रेड्मी १४ सी नेपाली बजारमा उपलब्ध गराएको छ । ६.८८ इन्चको डट ड्रप डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, मिडियाटेक हेलियो जी ८१-अल्ट्रा प्रोसेसर लगायतका फिचर रहेको यो फोनले प्रयोगकर्तालाई सहज मल्टिटास्किङ र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । त्यस्तै यसमा १८ वाटको फास्ट चार्जिङसहित ५१६० एमएएच क्षमताको ब्याट्री राखिएको छ । साओमीले दाबी गरे अनुसार फोन...

Sep 28, 2024 - 04:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register