गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

बुटवल । गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अबरुद्ध बनेको छ । 

Sep 28, 2024 - 04:35
 0
गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

बुटवल ।

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।

अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् ।

गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अबरुद्ध बनेको छ ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register