देशभर भारी वर्षा हुँदा कहाँ-कहाँ छ बढी खतरा ? अनलाइनबाट यसरी हेर्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १०१ वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । जलसतह सतर्कता तह पार गरेपछि केही स्थानमा बाढीको सम्भावना बढेको छ भने केही स्थान पहिरोको जोखिममा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार ६ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएका स्थानमा बाढीको सम्भावना हुन्छ भने पहिरोको जोखिम झनै बढ्न सक्छ । शनिवार बिहान ६ः३० को मापनअनुसार २६९ स्वचालित केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । बिहानैदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाले धेरै...

Sep 28, 2024 - 03:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register