मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबान, रेस्क्यू बोट पल्टिँदा उद्धारकर्ता प्रहरी नै बगे (तस्वीरहरू)

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबानमा परेको छ । शुक्रबारयता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले अस्पतालको इमर्जेन्सी कक्ष डुबेको हो । यस्तै अस्पताल वरपर जलमग्न भएको छ । आसपासका घरहरूको पहिलो र दोस्रो तला डुबानमा छन् । यस्तै उद्धारका लागि बोटमा सवार एक प्रहरी पनि बगेका छन् । बीचमा रुख समाएर बसेका […]

Sep 28, 2024 - 05:53
 0
मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबान, रेस्क्यू बोट पल्टिँदा उद्धारकर्ता प्रहरी नै बगे (तस्वीरहरू)

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालको इमर्जेन्सी कक्ष डुबानमा परेको छ ।

शुक्रबारयता लगातार भइरहेको वर्षाका कारण आएको बाढीले अस्पतालको इमर्जेन्सी कक्ष डुबेको हो ।

यस्तै अस्पताल वरपर जलमग्न भएको छ । आसपासका घरहरूको पहिलो र दोस्रो तला डुबानमा छन् ।

यस्तै उद्धारका लागि बोटमा सवार एक प्रहरी पनि बगेका छन् । बीचमा रुख समाएर बसेका उनको उद्धार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register