हात्तीवनमा भासियो सडक, खस्यो बस

काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिएको छ । दुई दिनदेखिको भारी वर्षाका कारण सडक भासिएको हो । सडक भासिएपछि बनेको भ्वाङमा बस खसेको छ । बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको प्रहरीले जनाएको छ ।

Sep 28, 2024 - 10:57
 0
हात्तीवनमा भासियो सडक, खस्यो बस

काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिएको छ ।

दुई दिनदेखिको भारी वर्षाका कारण सडक भासिएको हो ।

सडक भासिएपछि बनेको भ्वाङमा बस खसेको छ । बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register