अकस्मात् खुल्यो काठमाडौंको मौसम (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश खुल्दै गएको छ । दुई दिनदेखि अविरल वर्षाका कारण वितण्डा मच्चिरहेको बेलामा आकाश खुलेपछि गएपछि केही राहत हुने भएको छ । बादलहरु पनि फाट्दै गएको छ । साथै, उपत्यका भएर बग्ने बागमती, विष्णुमती, मनोहरालगायका नदीमा पानीको बहाव घट्दै गएको छ । यसअघि बाढी पूर्वानुमान शाखाले पनि आज वर्षाको स्तर बेलुकादेखि विस्तारै […]

Sep 28, 2024 - 12:53
 0
अकस्मात् खुल्यो काठमाडौंको मौसम (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश खुल्दै गएको छ । दुई दिनदेखि अविरल वर्षाका कारण वितण्डा मच्चिरहेको बेलामा आकाश खुलेपछि गएपछि केही राहत हुने भएको छ ।

बादलहरु पनि फाट्दै गएको छ । साथै, उपत्यका भएर बग्ने बागमती, विष्णुमती, मनोहरालगायका नदीमा पानीको बहाव घट्दै गएको छ ।

यसअघि बाढी पूर्वानुमान शाखाले पनि आज वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जनाएको थियो । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register