रवीन्द्रसँग ‘प्रचण्डका मनका कुरा’- यथास्थितिमा देश चल्दैन भन्नेमा पुगिसकेको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको बताएका छन् । मङ्गलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् । भेटपछि मिश्रले प्रचण्डलाई उद्धृत गर्दै फेसबूकमा लेखेका छन्, “यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि […]

Sep 24, 2024 - 06:53
 0
रवीन्द्रसँग ‘प्रचण्डका मनका कुरा’- यथास्थितिमा देश चल्दैन भन्नेमा पुगिसकेको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको बताएका छन् ।

मङ्गलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।

भेटपछि मिश्रले प्रचण्डलाई उद्धृत गर्दै फेसबूकमा लेखेका छन्, “यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register