गृहमन्त्रीले बोलाए सुरक्षा समितिको आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । शनिबार बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ । दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण घटेका घटनाहरूको विवरण लिन र थप सुरक्षार्थ तयारीका लागि गृहमन्त्री लेखकले बैठक बोलाएका हुन् ।

Sep 28, 2024 - 05:17
 0
गृहमन्त्रीले बोलाए सुरक्षा समितिको आकस्मिक बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । शनिबार बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ ।

दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण घटेका घटनाहरूको विवरण लिन र थप सुरक्षार्थ तयारीका लागि गृहमन्त्री लेखकले बैठक बोलाएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register