बाढी पस्दा एपीवान टेलिभिजनको प्रसारण बन्द

काठमाडौं । एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको हो । शनिबार बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए । कार्यालयभित्रसम्म बाढी पसेको छ । बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको […]

Sep 28, 2024 - 09:05
 0
बाढी पस्दा एपीवान टेलिभिजनको प्रसारण बन्द

काठमाडौं । एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको हो ।

शनिबार बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए ।

कार्यालयभित्रसम्म बाढी पसेको छ । बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register