टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा आइतबार ४ वर्षीया बालिका गुराँस सहनीको डुबेर मृत्यु भएको छ ।  बालिका आफ्नो आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन् । बाराको जितपुर सिमरा–३ घर भएकी गुराँस आइतबार दिउँसो पोखरीमा खेल्ने क्रममा डुबेकी थिइन् । घटनापछि तत्काल उद्धार प्रयास गरिएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको […]

Sep 23, 2024 - 10:01
 0
टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा आइतबार ४ वर्षीया बालिका गुराँस सहनीको डुबेर मृत्यु भएको छ ।  बालिका आफ्नो आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन् ।

बाराको जितपुर सिमरा–३ घर भएकी गुराँस आइतबार दिउँसो पोखरीमा खेल्ने क्रममा डुबेकी थिइन् । घटनापछि तत्काल उद्धार प्रयास गरिएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको थियो ।

स्थानीयहरूका अनुसार गहना पोखरीमा सुरक्षा व्यवस्था कमजोर रहेको र यसअघि पनि त्यहाँ डुबेर दुर्घटना भएका घटनाहरू देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register