बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sep 23, 2024 - 07:41
 0
बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register